Name:
Ranju Darshana
DOB:
1995-11-06
Father/Mother:
Ramala Neupane
Education:
Undergraduate study
Position:
बागमती प्रदेश संयोजक, साझा विवेकशील पार्टी
Party:
Bibeksheel Sajha Party

आमा  रमला न्यौपाने रञ्जुकी जीवनकी आदर्श हुन् । उनी आमालाई नै सबथोक मान्छिन् र हजुरआमा भवानी गौतमलाई प्रेरणाको स्रोत मान्छिन् । रञ्जुले धापासीस्थि निर्मल वाटिका स्कूलमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गरिन् । त्यसपछि पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कूलबाट २०६८ सालमा प्रवेशिका परीक्षा एसएलसी पास गरिन् । । हेराल्ड इन्टरनेशनल कलेजमा मानविकी संकायमा प्लस टु र काठमाडौं विश्वविद्यालय अन्तरगतको नेशनल कलेजबाट स्नातह तहको अध्ययन सकिन् । 

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an